एसीको असर : स्वास्थ्यमा अनेक समस्या

एक अनुसन्धानका अनुसार यदि कोहि एसीको हावामा दिनको पाँच–छ घण्टा बस्छ भने उसलाई पिनास (साइनस) हुने खतरा हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघा–खोकी लागेर ज्वरो आइरहने समस्या पनि एसीको बढि प्रयोगका कारण हो । Read more