कहाँ चुके अर्थमन्त्री युवराज खतिवडा ?

भाग्यमानी त उनी पहिल्यैदेखि हुन् । जागिरे जीवनबाट सेवानिवृत्त भएपछि पनि उनले कहिल्यै खाली बस्नु परेन । सहायक अनुसन्धान अधिकृतकारुपमा २०४१ सालमा राष्ट्रबैंक प्रवेश गरेका डा. खतिवडाले २० वर्षपछि अनुसन्धान प्रमुखको पदबाट अवकास पाएका थिए । तर, त्यसयता पनि निरन्तर लाभको पदमा छन् खतिवडा । त्यो पनि राज्यका अहम् जिम्मेवारीहरुमा । Read more