शरीरलाई अनेकन रोगबाट बचाउने सेतो रक्त–कोशिका कसरी बन्छ ?

शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । एक, सेतो रक्तकोशिका । दुई, रातो रक्तकोशिका  । तीन, प्लेटलेट्स । यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाको चर्चा गरौं । खासगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्न सेतो रक्तकोशिका चाहिन्छ ।

त्यसैले त जब शरीरमा सेतो रक्तकोशिकाको मात्रा कमी हुन्छ, तब शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्छ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ ।

Read more