जीवनशैली

शरीरलाई अनेकन रोगबाट बचाउने सेतो रक्त–कोशिका कसरी बन्छ ?

शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । एक, सेतो रक्तकोशिका । दुई, रातो रक्तकोशिका । तीन, प्लेटलेट्स । यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाको चर्चा गरौं । खासगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्न सेतो रक्तकोशिका चाहिन्छ ।

Read More

कुन पाठशालामा सिक्ने दिगो सम्बन्धको पाठ ?

काठमाडौं । न त कुनै कक्षा, न त कुनै तालिम । जीवन भोगाइको क्रममा आफैँले सिक्ने र अनुभव गर्दै जाने कुरा नै प्रेम हो । प्रेम सम्बन्धको विषय सबैको लागि एउटै हुँदैन । प्रेमलाई मान्छेले कसरी बुझ्छ ? त्यसमा निर्भर हुन्छ उसको प्रेमसम्बन्ध कस्तो हुन्छ भन्ने कुरा । एकले अर्काेको कुरामा विश्वास गर्ने र भरोषा राख्ने गर्नुपर्छ । त्यो सबैको जीवनमा लागू हुने सूत्र हो । यसबाहेक अरू सबै मान्छेको सम्बन्ध र उनीहरूको व्यवहारले प्रेम जीवनमा हुन सक्ने उथलपुथलको सम्भावित घटनालाई निर्देशित गर्छ ।

Read More

निषेधाज्ञामा सुतेर नबसौं, धेरै सुत्नुका यस्ता छन् बेफाइदा

धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ । घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई पर्याप्त आरामको आवश्यकता हुन्छ ।

Read More

एसीको असर : स्वास्थ्यमा अनेक समस्या

एक अनुसन्धानका अनुसार यदि कोहि एसीको हावामा दिनको पाँच–छ घण्टा बस्छ भने उसलाई पिनास (साइनस) हुने खतरा हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघा–खोकी लागेर ज्वरो आइरहने समस्या पनि एसीको बढि प्रयोगका कारण हो ।

Read More

बिहानको नास्तामा के खान्छन् सफल व्यक्तिहरु ?

काठमाडौँ — धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ ।

Read More

सूचना प्रविधि

अनलाइनमार्फत श्राद्धका लागि इकर्मकाण्ड एप सञ्चालनमा

१९ भदौ, काठमाडौं । पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणका कारण भेटघाट, जमघटको परिस्थिति छैन । कोरोनाले गर्दा बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ ।

Read More

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ । तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु पनि कमजोर र शिथिल हुन्छ । तर, बाल्यकालबाट उमेरको सिंढी चढ्न थालेपछि हाम्रो शरीर रोगी हुन थाल्छ । किशोर, युवा अवस्थामा समेत हामी अनेक रोगसँग जुध्न थाल्छौं । किन ?

Read More

नेपालीले पत्ता लगाए इन्स्टाग्रामको सुरक्षा कमजोरी, पाए ६ हजार डलर

प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ ।

Read More

एनसेलको डेटा र भ्वाइस प्याकहरू लिन अझै सजिलो

असार, काठमाडौं । एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।

Read More

विजनेश

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ ।

Read More

तीन महिनामा एटीएमबाट सवा ५४ अर्ब झिकियो

चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् । लकडाउन अवधिमा विद्युतीयसँगै एटीएममार्फत हुने कारोबार पनि बढेको हो । मासिक रूपमा चैतको तुलनामा जेठसम्म एटीएम कारोबार १ सय ४४ प्रतिशत बढेको छ ।

Read More

कहाँ चुके अर्थमन्त्री युवराज खतिवडा ?

२ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा आफ्नो कार्यकालको तेस्रो बजेट भाषण गरे । नेपालमा प्रजातन्त्र पुनस्थापनायताका ३० वर्षमा लगातार तीनवटा बजेट बनाउन पाउने महेश आचार्यपछिका दोस्रो भाग्यमानी अर्थमन्त्री बनेका छन्, उनी ।

Read More

समाचार